राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबिच भेटवार्ताः समसामयिक विषयमा छलफल
राष्ट्रपति कार्यालय शीतल निवासमा भएको सो भेटमा उहाँहरुबिच मुलुकको समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी गराएको छ।
विपिनको रिहाइका लागि कतार र इजिप्ट सरकारसँग अपिल
नेपाल सरकारले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार र इजिप्ट सरकारसँग पुनः आग्रह गरेको छ ।
‘व्यवसाय विविधीकरण गरिएन भने नियमको अस्तित्व सङ्कटमा पर्नसक्छ’
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगमको व्यवसायमा विविधीकरण हुन नसके संस्थाको अस्तित्व नै सङ्कटमा पर्नसक्ने बताउनुभएको छ ।
‘विश्वविद्यालयका अधिकार क्षेत्रमा हस्तक्षेप नगर्ने सहमति’
राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिको बैठकमा विश्वविद्यालयका अधिकार क्षेत्र, स्वायत्तता र पाठ्यक्रम बनाउने विषयमा हस्तक्षेप नगर्ने सहमति भएको छ ।
हस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकता रहन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी र निर्यातवृद्धिमा योगदान दिने हस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकता रहने बताउनुभएको छ ।
'सङ्घीयताले पहुँच र प्रतिनिधित्व बढाउँछ'
मधेश प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले सङ्घीयताकै कारण जनताहरुले सिंहदरबारबाट पाउने सेवाहरु आफ्नै गाउँठाउँबाट पाइरहेको बताउनुभएको छ ।
वस्तु निर्यातदेखि वाणिज्य सन्धिसम्मका विषय उठाइने
नेपाल—भारत वाणिज्य सचिवस्तरीय संयन्त्र (आइजीसी) को बैठक शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ ।
सशस्त्र प्रहरीका चार नायब महानिरीक्षकको पदावधि एक वर्ष थप
सरकारले परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।
गर्भवती र सुत्केरीलाई पोषण आवश्यक
परराष्ट्रमन्त्री आरजु राणाले गर्भवती र सुत्केरी अवस्थाका महिलाको पोषणलगायतमा परिवारका साथै समाज र सरकारले पनि विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । सुरक्षि
लामिछाने आज काठमाडौँ अदालतमा उपस्थित हुने
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई परिवारको जिम्मा लगाइएको छ ।
हिउँदेसत्रमै शिक्षा ऐन पारित हुन्छ : सभामुख घिमिरे
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को हिउँदेसत्रमा विद्यालय शिक्षा विधेयक पारित गरिने बताउनुभएको छ । झापाको अर्जुनधारा नगरपालिका –३ स्थित जनता माध्यमिक विद्यालयको ६९ औँ वार्षिकोत्सव कार्यक्रममा सभामुख घिमिरेले विद्यालय विधेयक पारित भएपछि शिक्षा क्षेत्रका समस्या हल हुने विश्वास व्यक्त गर्नुभयो।
सेवा दिने भावनासाथ शिक्षा लिन विद्यार्थीलाई मुख्यमन्त्रीको आग्रह
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले चिकित्सा शिक्षा अध्ययन पश्चात देशलाई सेवा दिने मनोभावका साथ शिक्षा लिन विद्यार्थीलाई आग्रह गर्नुभएको छ ।
राजनीति स्थायीत्व नभई आर्थिक विकास हुन्न : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा राजनीति स्थायीत्व नभई आर्थिक सम्पन्नताको मार्ग अपनाउन मुस्किल हुने बताउनु भएको छ ।
सूर्यदर्शन सहकारी प्रकरण : सातै प्रतिवादीलाई छाड्न आदेश, कसको धरौटी रकम कति ?
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेसहित सातै प्रतिवादीलाई धरौटीमा छाड्न कास्की जिल्ला अदालतले आदेश दिएको छ।
रविलाई ६५ र छविलाई ८८ लाख धरौटीमा छाड्न आदेश
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश भएको छ।
एकताबद्ध भएर स्ववियु निर्वाचनमा उत्रन प्रधानमन्त्रीको आह्वान
प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा एकताबद्ध भएर चुनावी मैदानमा उत्रन आग्रह गर्नुभएको छ ।
श्रममन्त्री भण्डारीसँग दक्षिण कोरियाका राजदूत पार्क ताईको शिष्टाचार भेट
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताई योङले शिष्टाचार भेट गर्नुभएको छ ।
अख्तियारका अधिकृतलाई घुस दिने प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुर्व प्रसाद सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।
शहीद चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि बनाइएका संरचनाबाट स्वास्थ्य सेवा सुरु गर्न माग
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि बनाइएका संरचनाहरूबाट स्वास्थ्य सेवा सुरु गर्नुपर्ने सांसदहरूले माग राखेका छन् । बिहीबार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्नुहुँदै सांसदहरुले यस्तो माग राखेका हुन् ।
बीमा साक्षरता अभियानलाई तीव्र बनाउन आवश्यकः अर्थमन्त्री पौडेल
उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बीमा साक्षरता अभियानलाई तीव्र बनाउन आवश्यक रहेको बताउनुभएको छ ।
संस्कृति र पर्यटन देशको रोजगारीको मुख्य माध्यमः उपप्रधानमन्त्री सिंह
उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले संस्कृति र पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि सबै एकजुट हुनुपर्ने बताउनुभएको छ ।
जनताले अनुभूत गर्नेगरी सरकार काममा जुटेको छः सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताका विकासका चाहना पूरा गर्न उनीहरूले अनुभूत गर्नेगरी सरकार काममा जुटेको बताउनुभएको छ ।
परराष्ट्रमन्त्रीद्वारा काभ्रेका बाढीपीडित गर्भवती र सुत्केरीलाई ब्लाङ्केट वितरण
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले काभ्रेपलाञ्चोकका बाढीपीडित गर्भवती तथा सुत्केरीलाई राहातस्वरुप कम्बल (ब्लाङ्केट) वितरण गर्नुभएको छ ।
युवालाई न्यून ब्याजमा लगानीको वातावरण बनाउँछौँ : उद्योगमन्त्री
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले युवाहरुलाई न्यून ब्याजमा लगानीको वातावरण बनाउन सरकारले पहल सुरु गरेको बताउनुभएको छ ।