मधेशी समुदायले विना झन्झट नागरिकता पाउनु पर्छ : उपमहासचिव ज्ञवाली
औलोसँग लडेर मधेसलाई गुल्जार गर्ने धर्तीपुत्र जनताले बिना झन्झट नागरिकता पाउनु पर्ने नेकपा (एमाले) का उपमहासचिव प्रदिप ज्ञवालीले बताउनुभएको छ । कपिलवस्तुमा आयोजित पार्टी प्रवेश तथा बृहत जनसभामा उपमहासचिव ज्ञवालीले सो कुरा बताउनुभएको हो ।
दुर्घटनामा ज्यान गुमाउनेप्रति कांग्रेसद्वारा श्रद्धाञ्जलि
नेपाली कांग्रेसले सल्यानको कपुरकोट गाउँपालिका ३, मूलपानीमा बुधबार विहान भएको दुर्घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ । सो दलका प्रवक्ता डा. प्रकाशशरण महतले विज्ञप्ति जारी गर्दै श्रद्धाञ्जलि व्यक्त गर्नुभएको हो ।
दसैँ सुरु हुँदा मर्मत भइसकेनन् सडक
दसैँका लागि दैनिक ठूलो सङ्ख्यामा नागरिक सडक यातायातमार्फत आवतजावत गरिरहँदा देशभरका धेरै सडक मर्मत हुन सकेको छैन ।
दशैंको मुखमा हवाई यात्रुुलाई टिकट पाउनै सास्ती
बडादशै सुुरु भएसँगै सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लाका हवाई यात्रुुहरुलाई टिकट पाउनै सास्ती भएको छ ।

मौसममा आंशिकदेखि सामान्य बदली
हाल देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।