विश्वकपमा सानदार प्रवेश
देशको शिर उँचो बनाउने अनेक आयाम छन् ।
बैङ्किङ क्षेत्रको ऐतिहासिक दिन
विश्वमा १७ औँ शताब्दीतामा नै सुरु भएको बैङ्किङ अभ्यास नेपालमा आइपुग्न २० औँ शताब्दीको पनि अन्त्यसम्म पर्खनु पर्यो ।
दुईदलीय संयन्त्र विस्तार
सरकारको कामलाई प्रभावकारी बनाउन सत्ता समीकरणका दल नेकपा (एमाले) र नेपाली कांग्रेसबिच गठन भएको राजनीतिक संयन्त्र कोशी प्रदेशमा पनि विस्तार गरिएको छ । दुई दलका प्रमुख नेताहरू सहभागी रहने गरी प्रदेशस्तरीय राजनीतिक संयन्त्र गठन गरिएको हो ।
कम्पोष्ट मलले माटो बचाइँदै
कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित गोठाटारमा गुइँठा र कम्पोष्ट मल बिक्रीबाट उठेको रकमले बेवारिसे गाईबाच्छाको संरक्षण गरिँदै आएको छ ।
सामाजिक विषयको पाठ्यक्रम परिमार्जन
विद्यालय तहका विद्यार्थीमा राष्ट्रियता, प्रजातान्त्रिक व्यवस्था एवं सामाजिक संरचनाबारे आधारभूत ज्ञान हुनु पर्छ भन्ने मान्यतामा आधारित भई विद्यालय स्तरीय पाठ्यक्रममा सामाजिक शिक्षालाई अनिवार्य विषयका रूपमा राखिएको हो ।
दैलेखका किसानको ‘गुणे’ धानमा अधिक आकर्षण
कर्णाली प्रदेश सरकारले परम्परागत बालीमा प्रवद्र्धनका कार्यक्रम कार्यान्वयन गरेसँगै जिल्लाका किसानको आकर्षण गुणे धानमा बढेको पाइएको छ । यद्यपि यहाँका किसानले डेरादुने, झ्याले, भुरसाले, कालेगुणेको खेती गरेका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दनुवार भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दनुवार भाषा
दुर्गम गाउँमा आँखा शिविर, ७८६ जनाले लिए सेवा
जिल्लाको दुर्गम मानिने तमानखोला गाउँपालिका सञ्चालित दुईदिने निःशुल्क आँखा शिविरबाट सात सय ८६ जना लाभान्वित भएका छन् । तमानखोला गाउँपालिका र लायन्स क्लबको आयोजनामा सञ्चालित शिविरको पहिलो दिन बुधबार पाँच सय ४६ र दोस्रो दिन बिहीबार दुई सय ४० नागरिकले सेवा लिएका हुन् ।
वनजङ्गल संरक्षणको चिन्ता
पछिल्लो तथ्याङ्क हेर्दा क्षेत्रफलको हिसाबले विश्वभरि वनजङ्गलले ढाकेको क्षेत्रफल ४.०६ अर्ब हेक्टर रहेको छ, जुन विश्वको कुल भागको करिब ३१ प्रतिशत हुन आउँछ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित तामाङ भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित तामाङ भाषा
दाजुभाइ,दिदीबहिनीप्रति प्रेम र समर्पण दर्शाउने सामाचखेवा पर्व आज समापन हुँदै
महोत्तरीसहितका मिथिला क्षेत्रमा दाजुभाइ तथा दिदीबहिनीप्रति प्रेम र समर्पण दर्शाउने पर्वका रूपमा मनाइने सामाचखेवा आज समापन हुँदैछ।
राष्ट्रपति पौडेल दोहाबाट काठमाडौँका लागि प्रस्थान
राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहाबाट काठमाडौँका लागि प्रस्थान गर्नुभएको छ । उहाँलाई महाद अन्तर्राष्ट्रिय विमानस्थलमा दोहास्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राईका साथै उक्त दूतावासका पदाधिकारी र कतार सरकारका शिष्टाचार अधिकारीले बिदाइ गर्नुभयो ।
दार्चुला दुर्घटना अपडेट : सात जनाको मृत्यु, ६ घाइते
दार्चुलामा जिप दुर्घटना हुँदा सात जनाको घटनास्थलमा मृत्यु भएको छ । ६ जना गम्भीर घाइते भएका छन् । दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका–६ ग्वानीकोे बकजेबलामा जिप दुर्घटना भएको हो ।
दन्त शिविरबाट पाँचसय बढी लाभान्वित
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा सञ्चालित दन्त तथा मुखसम्बन्धी स्वास्थ्य शिविरबाट पाँचसय बढी लाभान्वित भएका छन् । बिहीबार सम्पन्न चार दिने निःशुल्क उक्त शिविरबाट सो सङ्ख्यामा सेवाग्राही लाभान्वित भएका हुन् ।
तराईमा शीतलहर चल्न थालेपछि बढ्दै चिसो
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० आदर्शनगर चोकबाट शुक्रबार बिहान देखिएको शीतलहर । नेपालगन्जमा विस्तारै मौसम परिवर्तनसँगै चिसो बढ्ने क्रममा रहेको छ ।
हिमाल हेर्न कोखेडाँडा
मोदी गाउँपालिका वडा नम्बर १ झिलिबराङ्गस्थित कोखेडाँडा पर्यटकीय गन्तव्य बन्दै गएको छ । समुद्री सतहबाट तीन हजार तीन सय नौ मिटरको उचाइमा रहेको यो स्थानमा विशेषगरी हिमाल हेर्न जाने बढेका हुन् ।
विकास निर्माणप्रतिको नवीन अवधारणा
विकास सबैका लागि अत्यावश्यक हुन्छ । विकासको विपक्षमा कोही हुँदैन ।
शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ ।
माओवादीले बुझायो ज्ञापनपत्र
बागमती प्रदेश सभामा प्रमुख विपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले बागमती प्रदेश सरकार सुस्त गतिमा चलेको जनाएको छ । माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेलले बुधबार मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई ज्ञापनपत्र बुझाउँदै प्रदेश सभाका दुई ठुला दलको सरकार कार्यसम्पादनमा सुस्त रहेको बताउनुभयो ।
महानगरपालिकाद्वारा स्रष्टाद्वय सम्मानित
ललितपुर महानगरपालिकाले संस्कृति, साहित्य, पुरातत्व र अनुसन्धानका क्षेत्रमा महìवपूर्ण योगदान दिनुभएका दुई स्रष्टालाई सम्मान गरेको छ ।
काइँला र अमात्य पुरस्कृत
यस वर्षको ‘शम्भु–निर्मला विशिष्ट साधक सम्मान’ (साहित्यतर्फ) वरिष्ठ कवि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलालाई र ‘शम्भु–निर्मला विशिष्ट साधक सम्मान’ (गीतसङ्गीततर्फ) वरिष्ठ गायक ईश्वर अमात्यलाई प्रदान गरिएको छ ।
दार्चुलामा जिप दुर्घटना: पाँच जनाको मृत्यु, सात घाइते
दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ मडमा लागेको रात्रीजात्राबाट दर्शनार्थी बोकेर गोकुलेश्वरतर्फ फर्किँदै गरेको जिप शैल्यशिखर नगरपालिका–६ ग्वानीकोे बकजेबलामा दुर्घटना भएको छ ।
‘महजात्रा’ सुरु
अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य १० वर्षको अन्तरालपछि फेरि मञ्चमा एकसाथ आउनुभएको छ ।
मादल बनाउन समस्या
तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा बजारमा माइला मादल पसलका सञ्चालक दिलबहादुर सार्की मादलमा खरी हाल्दै हुनुहुन्थ्यो । मादल बनाउने उहाँको दैनिकी नै हो ।