राष्ट्रपति भण्डारीसँग पाकिस्तान र संयुक्त अरब इमिरेट्सका राजदूतको बिदाइ भेट
राष्ट्रपति विद्यादेवी भण्डारीसँग पाकिस्तान र संयुक्त अरब इमिरेट्सका राजदूतले शिष्टाचार बिदाई भेट गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीसँग चीनका राजदूत यान्छीको बिदाइ भेट
राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनवादी गणतन्त्र चीनका राजदूत हउ यान्छीले शिष्टाचार बिदाइ भेट गर्नुभएको छ । बुधबार राष्ट्रपति भवनमा पुगेर राष्ट्रपति भण्डारीसँग चीनका राजदूत यान्छीले बिदाइ भेट गर्नुभएको हो ।
युरो नेपाल कलाकार सङ्घ बेल्जियमको कार्यक्रम सम्पन्न
युरो नेपाल कलाकार सङ्घ बेल्जियमले देउसी भैलो शुभकामना साँझ कार्यक्रम सम्पन्न गरेको छ । एन्टरपेन शहरमा बेनेलक्स र यूरोपियन युनियनका लागि राजदूत गेहेन्द्र राजभण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
जापान क्यूशु क्षेत्रीय समितिमा अवस्थी
सुदूर पश्चिमेली नेपाली समाज क्यूशु क्षेत्रीय समिति जापानको चौथो अधिवेशनबाट कविराज अवस्थी अध्यक्षमा निर्वाचित हुनु भएको छ । समितिको हालै सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।
गृहमन्त्री खाणसँग चिनियाँ राजदूत यान्छीको शिष्टाचार भेट
गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिहीबार गृह मन्त्रालयमा शिष्टाचार बिदाई भेट गर्नुभएको छ ।
अर्थमन्त्री शर्मा अमेरिकामा
अर्थमन्त्री जनार्दन शर्मा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक सम्मेलनमा भाग लिन मङ्गलबार साँझ अमेरिकाको राजधानी वाशिङटन डिसी आइपुग्नुभएको छ ।
बाँके र बर्दियाका बाढीपीडितलाई एक सय थान त्रिपाल सहयोग
सात दिनको लगातारको अविरल वर्षाले बाँके र बर्दियामा आएको बाढीबाट विस्थापित भएकाहरुका लागि कतार च्यारिटि नेपालले एक सय थान ठूला त्रिपाल सहयोग गरेको छ । विस्थापित भएका बाढीपीडितलाई बस्न समस्या भएपछि दुबै जिल्लाका विपद व्यवस्थापन समितिमार्फत् सहयोग गरिएको कतार च्यारिटि नेपालका प्रमुख ईर्शाद शेखले बताउनुभयो ।
पोर्चुगलमा एक नेपाली युवाको मृत्यु
विगत छ वर्षदेखि पोर्चुगलमा बस्दै आएका रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका– १, शङ्करनगरका ३७ वर्षीय कपिल सिन्धौलीको हृदयाघातका कारण मृत्यु भएको हो ।
मलेसियाका लागि नेपाली राजदूत पौडेलद्वारा ओहोदाको प्रमाणपत्र पेस
मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियाको परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल मोह्द अईनी बिन अतनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुभएको छ ।
अमेरिकी निमित्त उपसहायक विदेशमन्त्री ट्रुडो काठमाडौंमा
अमेरिकी विदेश मन्त्रालयको ग्लोबल पब्लिक अफेयर्स मामिलाका लागि निमित्त उपसहायक विदेशमन्त्री एलिजाबेथ ट्रुडो नेपाल आइपुग्नु भएको छ ।
शान्ति सेनामा पठाउने गणको स्तरोन्नति गरिँदै
नेपाली सेनाले विश्वशान्ति स्थापना कार्यमा योगदान पु¥याएवापत हालसम्म एक लाख ४१ हजार दुई सय ५९ ‘शान्ति पदक’ प्राप्त गर्न सफल भएको छ ।

शिक्षामन्त्री पौडेलद्वारा सीपिएफमा हस्ताक्षर
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले (सीपिएफ) कन्ट्री प्रोग्राम फ्रेमवर्कमा हस्ताक्षर गर्नुभएको छ । अस्ट्रियामा जारी अन्तर्राष्ट्रिय आणविक ऊर्जा सम्बन्धी कार्यक्रममा उहाँले २०२२ देखि २०२७ का लागि कन्ट्री प्रोगाम फ्रेमवर्क (सीपिएफ)मा हस्ताक्षर गर्नुभएको हो ।

नेपाल र युरोपियन युनियन सम्बन्ध अझ प्रगाढ बनाउनु पर्छ : महानिर्देशक गुनार
युरोपियन युनियनका एसिया तथा प्यासिफिक महानिर्देशक गुनार विएगान्दले नेपाल–युरोपियन युनियनको सम्बन्धलाई थप मजबुत बनाउनुपर्ने बताउनुभएको छ ।
नेपाल–भारत सहसचिव स्तरीय बैठक सुरु
नेपाल र भारत सरकारका सहसचिव स्तरीय बैठक सुरु भएको छ । बुधवारबाट काठमाडौंमा दुई देशबीचका सहसचिवहरुको दुई दिने बैठक सुरु भएको हो ।
नेपाली व्यवसायको प्रतिस्पर्धामा अमेरिकाको लगानी
अमेरिकाले मङ्गलवार युएसएआईडी व्यापार तथा प्रतिस्पर्धात्मकता क्रियाकलापका लागि नेपालको निजी क्षेत्रमा लगानी गर्न सुरु गरेको छ ।
मन्त्री खड्का महारानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी
परराष्ट्रमन्त्री डा. नारायण खड्का सोमबार वेस्टमिन्स्टर एबेमा महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टिमा सहभागी हुनुभएको छ ।
एनआरएनएको चौथो स्वास्थ्य सम्मेलन सम्पन्न
गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिको आयोजनामा चौथो विश्व नेपाली स्वास्थ्य सम्मेलन सिड्नीमा आइतबार सम्पन्न भएको छ ।
यूएन मिसनका लागि नेपाली सेनाको टोली दक्षिणी सुडान प्रस्थान
नेपाली सेनाको श्रीजंग गण (शान्ति सेना)को एसआइबी १२ औं डफ्फाको अन्तिम टोली बिहीवार दक्षिणी सुडानतर्फ प्रस्थान गरेको छ । सेनानी सुरज थापाको नेतृत्वमा २३२ जना नेपाली शान्ति सैनिक यूएन चार्टर्ड विमानमार्फत संयुक्त राष्ट्रसङ्घीय मिसन ईलाकातर्फ प्रस्थान गरेका हुन् ।