यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपियाँ ६४ पैसा र बिक्रीदर १५० रुपियाँ २४ पैसा तोकिएको छ ।
आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा
चालु आर्थिक वर्ष २०८२र८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब ११ खर्बको व्यापार घाटा बेहाेरेको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आइतबार लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपियाँ ६४ पैसा र बिक्रीदर १५० रुपियाँ २४ पैसा निर्धारण गरिएको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपियाँ ६४ पैसा र बिक्रीदर १५० रुपियाँ २४ पैसा निर्धारण गरिएको छ ।
बैङ्क तथा वित्तीय संस्था ३५ दिन बिदा हुने
आगामी वर्ष २०८३ मा बैङ्क तथा वित्तीय संस्था ३५ दिन बिदा हुने भएका छन् । नेपाल राष्ट्र बैङ्क मानव संसाधन व्यवस्थापन विभागमार्फत जारी सूचना नयाँ वर्ष, श्रमिक दिवस, बुद्धजयन्ती, गणतन्त्र दिवस, रक्षाबन्धन, गाईजात्रा, कृष्ण जन्माष्टमी, हरितालिका तिज, संविधान दिवस, इन्द्रजात्रा, दसैँ, तिहार, छठ, ल्होसार, महाशिवरात्रि तथा फागुपूर्णिमा जस्ता प्रमुख चाडपर्वमा बैङ्क तथा वित्तीय संस्था बन्द हुने छन् ।
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपियाँ ९२ पैसा र बिक्रीदर १४८ रुपियाँ ५२ पैसा तोकिएको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपियाँ ९२ पैसा र बिक्रीदर १४८ रुपियाँ ५२ पैसा निर्धारण गरिएको छ ।
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपियाँ ५० पैसा र बिक्रीदर १४८ रुपियाँ १० पैसा तोकिएको छ ।
नेपाल बैङ्कको कर्जा भुक्तानीमा ब्याज छुट योजना
नेपाल बैङ्क लिमिटेडले ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्ने नयाँ योजना ल्याएको छ । सो योजना अनुसार उक्त बैङ्कबाट कर्जा लिई २०७९ चैत मसान्तअगाडि खराब वर्गमा वर्गीकरण भएका बक्यौता साँवा एक करोड रुपियाँसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकले २०८३ असार मसान्तभित्र सर्तसहितको ब्याज छुट सुविधा पाउने छन् ।
कर्जामा थपिए तीन क्षेत्र
नेपाल राष्ट्र बैङ्कले प्राथमिकताप्राप्त क्षेत्रमा कर्जा प्रवाहसम्बन्धी व्यवस्था संशोधन गर्दै तीन नयाँ क्षेत्र थपेको छ । नयाँ व्यवस्था अनुसार अब पर्यटन, सूचना प्रविधि र स्वदेशी कच्चा पदार्थमा आधारित निर्यातमूलक उद्योगलाई प्राथमिकता क्षेत्रमा समेटिएको छ ।
बचत गर्ने बानीको विकास गर्न वित्तीय साक्षरता
पछिल्लो समय नेपाली समाजमा देखिएको जीवनशैली परिवर्तनले खर्च गर्ने प्रवृत्तिलाई तीव्र बनाएको छ ।
तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब
चालु आर्थिक वर्ष २०८२र८३ को सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ ।
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपियाँ ५८ पैसा र बिक्रीदर १४८ रुपियाँ १८ पैसा तोकिएको छ ।
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपियाँ ६४ पैसा र बिक्रीदर १४८ रुपियाँ २४ पैसा तोकिएको छ ।
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
चैतका लागि पनि घट्यो ब्याजदर
वाणिज्य बैङ्कले चैतका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । फागुन महिनाको तुलनामा व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपतर्फ औसत अधिकतम ब्याजदरमा कमी आएको हो ।
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपियाँ ६४ पैसा र बिक्रीदर १४८ रुपियाँ २४ पैसा तोकिएको छ ।
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपियाँ २१ पैसा र बिक्रीदर १४७ रुपियाँ ८१ पैसा तोकिएको छ ।
निर्वाचनको नतिजाप्रति निजी क्षेत्र आशावादी
अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका नेतृत्वबीच बिहीबार अर्थ मन्त्रालयमा समसामयिक विषयमा छलफल भएको छ ।
रेमिट्यान्स ३९.८ प्रतिशतले वृद्धि
रेमिट्यान्स आप्रवाहमा यस पटक पनि उल्लेखनीय देखिएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ माघ मसान्तसम्मको तथ्याङ्क अनुसार चालु आवको सात महिनासम्ममा रेमिट्यान्स आप्रवाहको वृद्धिदर ३९.८ प्रतिशत पुगेको छ । यस्तो वृद्धि आघिल्लो आवको समीक्षा अवधिमा ७.५ प्रतिशत थियो ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपियाँ ९७ पैसा र बिक्रीदर १४७ रुपियाँ ५७ पैसा निर्धारण गरिएको छ ।
नेपाल राष्ट्र बैंक नेपालगन्जका अवकाशप्राप्त ज्येष्ठ कर्मचारीलाई सम्मान
नेपाल राष्ट्र बैंक नेपालगन्जका अवकाशप्राप्त ७५ वर्ष पुगेका ज्येष्ठ नागरिक पूर्वकर्मचारीहरूलाई सम्मान गरिएको छ । नेपाल राष्ट्र बैंक पूर्व कर्मचारी संघ नेपालगन्जले उनीहरूको योगदानको उच्च कदर गर्दै सम्मान गरेको हो ।
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपियाँ ६० पैसा र बिक्रीदर १४७ रुपियाँ २० पैसा तोकिएको छ ।
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपियाँ ४३ पैसा र बिक्रीदर १४८ रुपियाँ तीन पैसा तोकिएको छ ।