हालै बेलायत, अस्ट्रेलिया, क्यानडा र पोर्चुगलले प्यालेस्टाइनलाई छुट्टै राष्ट्रको मान्यता दिएका छन् । यो कदमले विश्वमै नयाँ हलचल ल्याएको छ । इजरायल र अमेरिकाको यसमा कडा आपत्ति रह्यो । बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले यसलाई सरकारको नीतिमा आएको महत्वपूर्ण परिवर्तन भनेका छन् । इजरायल सरकार, गाजामा बन्धक बनाइएका मानिसका परिवार र रूढीवादीहरू भने यस कदमको विपक्षमा उभिएका छन् । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको दाबी छ– प्यालेस्टिनी राज्य बन्दैन ।
जापानमा साने ताकाइची देशको पहिलो महिला प्रधानमन्त्री बन्नुभएको छ । ६४ वर्षीया उहाँ जापानको राजनीतिमा लामो समयदेखि प्रभाव जमाउँदै आएको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) को पहिलो महिला अध्यक्षसमेत हुनुहुन्छ । पूर्वप्रधानम
छ विधामा दिइने यस वर्षको नोबेल पुरस्कार घोषणा गरिएको छ । यो पुरस्कारमा यस पटक पनि उत्तर अमेरिका महादेशको वर्चस्व रहेको छ । यस वर्ष आठ जना अमेरिकी नागरिकले यो पुरस्कार पाउनुहुने भएको छ ।
नेतृत्व वर्गले के भन्ला भनी चिन्ता नगरी निर्धक्कसँग आफ्नो विचार राख्ने र मुलुकका लागि प्रगतिशील मार्ग देखाउने राजनीतिक व्यक्तित्व कमै हुन्छन् । ठुला ठुला राजनीतिक परिवर्तनपछि नेपाली समाजले किन तीव्र विकासको गति लिन सकेन, बहुसङ्ख्यक नेपाली जनताको जीवनस्तर किन सुधार हुन सकेन भन्ने प्रश्न यतिखेर जल्दोबल्दो छ । मुलुकको नेतृत्व समालिरहेका प्रमुख राजनीतिक
रुस र यक्रेनबिच युद्ध जारी छ । साढे तीन वर्षदेखि युद्ध चलिरहेको छ । युद्ध अन्त्य गराउन विभिन्न तहमा प्रयास भइरहेका पनि छन् तर अहिलेसम्म ठोस निर्णयमा पुग्न सकिएको छैन ।
लोकतन्त्र भनेको विधिको शासन हो । यो व्यवस्थाको विशेषता भनेकै शासन सत्तामा पुगेर लोकतन्त्रमाथि धावा बोल्ने र जनमतलाई बेवास्ता गर्नेलाई विधिसम्मत कारबाही गरिन्छ । भ्रष्टाचार तथा कुशासनविरुद्ध न्या
विश्वका आणविक सम्पन्न तीन शक्तिशाली राष्ट्र चीन, रुस र भारतका नेताहरूले विश्वलाई नयाँ सन्देश दिनुभएको छ । पश्चिमी हेराइमा अनुदार मानिए पनि देश र जनताका लागि महत्वपूर्ण काम गर्नुभएका चीनका
दक्षिणपूर्वी एसियामा पर्ने छिमेकी मुलुकहरू थाइल्यान्ड र कम्बोडियाबीच पाँचदिने युद्ध भएको छ । वर्षौंदेखिको सीमा विवादलाई लिएर गएको साउन ८ गते सुरु भएको युद्ध साउन १२ गते मध्यरातमा अन्त्य भयो ।
विगत साढे तीन वर्षदेखि युद्ध गरिरहेका रुस र युक्रेनबिच अब युद्धविरामभन्दा शान्ति सम्झौता अनिवार्य भएको छ ।
चीनले ब्रह्मपुत्र (यार्लुङ स्याङ्ग्पो) नदीमा संसारकै सबभन्दा ठुलो जलविद्युत् आयोजना बनाउन सुरु गरेको छ । हाल संसारकै ठुलो जलविद्युत् आयोजना चीनकै ‘थ्री गोर्जेज’ हो । चीनले अब योभन्दा तीन गुणा ठुलो आयोजना बनाउ
इरानको परमाणु कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि भनिँदै आए पनि त्यसलाई अमेरिका र इजरायलले विश्वास नगरेपछि इरानसँग १२ दिने युद्ध भयो । इजरायल र इरानबीच युद्ध सुरु भएको १० औँ दिनमा अमेरिकाले इरानका तीन वटा परमाणु केन्द्रमा ‘बङ्कर बस्टर’ बम प्रहार गर्दै युद्धमा होमियो ।
प्रजातन्त्रको जननी बेलायतले निर्वाचनमा नयाँ अभ्यासको थालनी गर्ने घोषणा गरेको छ ।
युक्रेनसँगको युद्धले जी आठबाट हटाइएको रुसले अफगानिस्तानमा तालिबान नेतृत्वको अनिर्वाचित बन्दुके सरकारलाई औपचारिक मान्यता दिएको छ । तालिबान सरकारलाई मान्यता दिने रुस पहिलो मुलुक बनेको छ । चार वर्षअघि बन्दुकको भरमा अफगानिस्तानको सत्ता कब्जा गरेको विद्रोह तालिबान समूहको सरकारलाई यसअघि कसैले मान्यता दिएका थिएनन् ।
परमाणु हतियारयुक्त दक्षिण एसियाली दुई राष्ट्र भारत र पाकिस्तानले चारदिने लडाइँपछि युद्धविराम गरेका छन् । युद्ध दुवैले चाहेका थिएनन् तर युद्ध भयो र अमेरिकाको मध्यस्थतामा चार दिनमै युद्धविराम भयो ।