सभामुख देवराज घिमिरेले सञ्चारमाध्यमसम्बन्धी विधेयकलाई अघि बढाउन आफू तयार रहेको बताउनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचन चिह्न संशोधन गरिएको छ । रास्वपाका महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले पार्टीको निर्वाचन चिह्न औपचारिक रूपमा संशोधन गरिएको जानकारी दिनुभयो ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा सात महिनामा ४७ सवारी दुर्घटनामा हुँदा २२ जनाको मृत्यु भएको छ । यस अवधिमा एक सय ४८ घाइते भएका छन् ।
हिउँदयाम सकिएसँगै देशभर प्रि–मनसुन सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
राजनीतिक तथा आर्थिक सङ्कटमा फसेको सोमालियामा कम्तीमा पनि ५० लाख मानिस खाद्य सङ्कटमा परेका बताइएको छ ।
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायलाई ढिलो हुनबाट रोक्नका लागि सर्वोच्च अदालतमा पाँच वर्षभन्दा बढी मुद्दा नराख्ने गरी काम सुरु गरेको बताउनुभएको छ ।
आज (बुधबार) बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । अब प्रतिनिधि सभा बैठक राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने भएको छ ।
राष्ट्रपतिको निर्वाचन सम्बन्धमा नेपाली कांग्रेसको संसदीय दलको बैठक बसेको छ ।
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा जाजरकोटका केन्द्रीय सदस्य सहित तीन जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।
विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा जथाभाबी लत्रिएका केबल र नेटका तार व्यवस्थापन गर्न थालेको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने तयारी गरिरहनु भएको छ ।
नदी किनारमा बाटो सकिन्छ कि फेरिन्छ ? अलमल्ल त तब हुन्छु जब आफ्नो गन्तव्यमा पुग्ने बाटोले मसँगै आएर सोध्छ भाइ
गृह मन्त्रालयले प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक डा. आशिष् कोजुलाई स्पष्टीकरण माग गरेको छ ।
आमा म जन्मनेबित्तिकै गुटमुट्यायौ मलाई तिम्रो न्यानो फरियामा
पछिल्लो पाँच वर्षको अवधिमा सोलुखुम्बुको खुम्बु क्षेत्रमा मात्र दुई लाख २५ हजार २३५ जना पर्यटकले भ्रमण गरेका छन् ।