बाँकेमा यस वर्ष आँपको उत्पादन बढ्ने भन्दै किसानहरू उत्साहित भएका छन् । आँपको बोट झाँगिने गरी फूल फुलेपछि किसानहरू उत्पादन बढ्नेमा आशावादी देखिएका छन् ।
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न धनकुटाको नाम्जे गाउँमा निर्माणाधीन जनजाति पार्कको निर्माण कार्यमा ढिलाइ भएको छ ।
नेपाल शिक्षक सङ्घ सुनसरीको नवौँ जिल्ला अधिवेशनका लागि आगामी चैत ४ गते निर्वाचन हुने भएको छ ।
लामो समयसम्मको खानेपानीको समस्या समाधान गर्न २०७२ सालमा करिब २३ करोड रुपियाँको लागतमा धनकुटामा साना सहरी खानेपानी आयोजना सञ्चालन गरियो ।
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपतिको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सञ्चारमाध्यममा राम्रो कामका लागि उत्प्रेरित गर्ने प्रेरणादायी सामग्रीको खोजी बढाउनुपर्ने बताउनुभएको छ ।
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले कार्यभार सम्हाल्नुभएपछि उहाँको गृह जिल्ला तनहुँको व्यास नगरपालिका–८ रिस्ती, बाहुनपोखराका बासिन्दा हर्षित भएका छन् ।
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधन प्रयोग गर्न सबैलाई आह्वान गर्नुभएको छ ।
निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी लगातार दुई कार्यकाल पूरा गरी राष्ट्रपति भवनबाट बिदा हुनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनलाई उल्ट्याउने कसरत भइरहेकाले सबै सचेत हुन आवश्यक रहेको बताउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपतिको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
पश्चिम नवलपरासीको सदरमुकाम परासीको कुनवारमा सात करोडको लगानीमा आधुनिक च्याउ उद्योग स्थापना गरिएको छ ।
राष्ट्रपति निर्वाचित रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुँदै छ । निर्वाचित राष्ट्रपति पौडेलको शपथ ग्रहणका लागि राष्ट्रपति भवनमा विशेष समारोहको आयोजना गरिएको छ ।
उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवार दिनुभएको जनता समाजवादी पार्टी (जसपा) का सांसद प्रमिला कुमारीले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ ।
चैते दशैँको अवसरमा बागलुङको प्रसिद्ध कालिका मन्दिर परिसरमा परम्पराकालदेखि ठूलो मेला लाग्ने गर्दछ । नेपालकै महत्त्वपूर्ण मेलामध्येको एक चैत्राष्टमी मेला यस वर्ष आगामी चैत १३ गतेदेखि सुरु हुँदैछ ।