प्रदर्शनरत चलचित्र ‘जारी’ ले दर्शकको राम्रो साथ पाएको छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र नयाँ वर्षको छेको पारेर यही वैशाख १ गते रिलिज भएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशको आर्थिक अवस्था कमजोर अवस्थामा पुगेकाले सरकारको ध्यान अर्थतन्त्र सुधारमा भएको बताउनुभएको छ ।
कर्मचारीको मूल्याङ्कन कामका आधारमा हुने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताउनुभएको छ । कर्मचारीले जिम्मेवारी इमान्दार, पारदर्शी र समर्पणका साथ पूरा गर्न उहाँले निर्देशन दिनुभएको छ ।
कमजोर ब्याटिङ गरेपछि एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले कतारलाई जितका लागि एक सय ५८ रनको सामान्य लक्ष्य दिएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तत्काल केन्द्रीय कार्यसमिति बैठक राखेर नीति अधिवेशन बोलाउन आग्रह गरेका छन् ।
आज (बिहीबार) बस्ने भनिएको राष्ट्रिय सभा बैठक स्थगित भएको छ । आज दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको बैठक शुक्रबारसम्मका लागि स्थगित भएको संसद् सचिवालयले जनाएको छ ।
इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि होडमा रहेको आर्सनललाई उपाधिकै दौडमा रहेको म्यानचेस्टर सिटीको नमिठो झट्का लागेको छ ।
स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा रहेको बार्सिलोना रायो भालेकानोसँग पराजित भएको छ । बुधबार राति भएको खेलमा बार्सिलोना रायो भालेकानोसँग उसैको मैदानमा २-१ गोलले स्तब्ध बन्यो ।
कर्णाली प्रदेशमा हालसम्म दुई सय ११ जना सुत्केरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत कर्णालीका सुर्खेत बाहेकका नौ जिल्लाका दुर्गम क्षेत्रहरूमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको लागि निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
तुलनात्मक जनसङ्ख्या हेर्दा धेरै युवाशक्ति रहेका मुलुकमध्ये अग्रपङ्क्तिमा रहेकाले नेपालसमक्ष यसबाट हुन सक्ने आर्थिक लाभका अवसर प्रशस्त छन् । सन् २०२६ सम्म विकासोन्मुख मुलुकमा स्तरोन्नति हुने र सन्
एक अर्काबाट टाढा बस्न बाध्य व्यक्तिका लागि चीनका वैज्ञानिकले अनौठो उपकरण आविष्कार गरेका छन्। यो उपकरणलाई चुम्बन उपकरण अर्थात् किसिङ डिभाइस भनिन्छ। यस उपकरणको सहयोगमा टाढा रहेका व्यक्तिले एकआपसमा चुम्बन गर्न सक्नेछन्। उपकरण निर्माताका अनुसार टाढा रहेका मानिसले यस ग्याजेटको मद्दतबाट वास्तविक चुम्बन जस्तो महसुस गर्नेछन्।
प्रिय, तिमी रिसाएको? मैले पूर्ववाचाहरु पुरा गरिनँ भनेर तिमी रिसाएको ?
गुल्मीको मालिका गाउँपालिका -२ दर्लिङ्गको दुनाममा गए राती करिब ११ः४० बजे जिप दुर्घटना भएको छ । दर्लिङ्गदेखी बागलुङको भिमगिठे जाँदै गरेको लु १ च ९९११ को डबल क्याब जिप दुर्घटना भएको हो ।