कैलालीमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
अदालतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा दण्ड सजाय पाएका २३ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
गरिबी र विपन्नताको जाँतोमा पिल्सिएका यहाँका सदाय समुदायमा यतिबेला उल्लास छाएको छ । छठपर्व नजिकिएसँगै बाँसको नाङ्लो बनाउन उनीहरूलाई भ्याइनभ्याइ छ । बिहान झिसमिसेदेखि साँझ झमक्क हुँदासम्मको दिनचर्या बाँसका सामग्री बनाउँदै बित्छ लहान–१७ वलानसेरका सदाय समुदायको ।
नेपालमा समसामयिक कला छरपस्ट कला शैलीका रूपमा देखिन्छन् । यथार्थता अनि अमूर्तताको घेराभित्र चर्चा परिचर्चा गर्ने परम्पराभन्दा धेरै पर अर्थात् विचार, अवधारणमा उभिएका कला भाव–भावनादेखि धेरैमा
असोज दोस्रो साता परेको अविरल वर्षासँगै जिल्लाका विभिन्न स्थानीय तहमा बाढीपहिरोले ठुलो जनधनको क्षति गरेपछि भूगर्भविदहरुको एक टोली बेथानचोक पुगेको छ ।
वायुको गुणस्तर बिग्रिएपछि भारतको राजधानी सहरमा बढ्दो वायु प्रदूषण स्तरलाई सम्बोधन गर्न नयाँ दिल्लीमा वायु प्रदूषणको कडा उपायहरू अपनाइएको छ ।
“आर्या ! आज तेरो परीक्षा सकिनेबित्तिकै घर आईज । तँलाई हेर्न कुटुम्ब आउने भएका छन् भोलि दिउँसो !” आर्याको
बङ्गलादेशी स्वास्थ्य प्राधिकरणले बङ्गलादेशमा डेंगुका कारण हालसम्म २६४ जनाको मृत्यु भएको छ । यस वर्ष देशमा डेंगु पुष्टि भएको कुल सङ्ख्या ५३ हजार १९६ पुगेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चेपाङ भाषा
दक्षिण अफ्रिकी देश बोत्स्वानामा विश्वको दोस्रो ठूलो हिरा भेटिएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ताजपुरिया भाषा
हमासलाई पुनर्गठन हुनबाट रोक्ने उद्देश्यले इजरायलले सुरु गरेको आक्रमणमा गाजा क्षेत्रको उत्तरी भागमा सात सय ७० भन्दा बढी मानिसको मृत्यु भएको गाजाको नागरिक सुरक्षा निकायले बताएको छ ।
अरिङ्गालले चिल्दा पाँचथरमा एक जना युवकको ज्यान गएको छ । फिदिम नगरपालिका वडा नम्बर ६ निवासी २६ वर्षीय सुवराज तुम्रोक रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
गण्डकी प्रदेश सरकारले प्राथमिकताका साथ सञ्चालन गरेको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रममार्फत पूर्वाधार विकास कार्यालयले घरपझोङ चक्रपथको जोमसोम– ठिनी– ढुम्बा खण्डमा कालोपत्र गर्न थालेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदारी दलसँग बैठक आह्वान गर्नुभएको छ । प्रधानमन्त्री सचिवालयका अनुसार दिउँसो ३ बजे लाई प्रधानमन्त्री निवास बालुवाटारमा बैठक आव्हान गरेको जनाएको छ ।