उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कानुन संशोधन गरेर भए पनि सरकारले लगानीको वातावरण बनाउने बताउनु भएको छ ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका १० चेतरादेही नजिकैको जंगलबाट दाउराको भारी लिएर घरतर्फ जाँदै स्थानीय ।
प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले बिहीबार प्रजातान्त्रिक गणतन्त्र इस्ट टिमोरका समूहक्षाना गुस्माओ शिष्टाचार भेटवार्ता गर्नु भएकाे छ ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रत्येक वर्ष मनाइने सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव उल्लास पूर्वक मनाइँदैछ।
जिल्लाको बागलुङ नगरपालिका–११ रायडाँडाको शिर असारेबाट देखिएको अन्नपूर्ण, माछापुच्छ्रेलगायतका हिम शृङ्खला ।
११औँ संस्करणको फाल्गुनन्द गोल्डकपको पुरस्कार राशि दोब्बरभन्दा बढीले वृद्धि भएको छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बिहीबार रुसका विदेशमन्त्री सर्गेई लाभरोभलाई ‘गलत सूचनाको सुनामी’ फैलाएको आरोप लगाउँदै युक्रेनमा युद्ध बढाउनका लागि मस्को जिम्मेवार रहेको बताउनुभएको छ ।
झापाको न्यु स्टार क्लब बिर्तामोडलाई हराउँदै इलामको रेड डेभिल्स माइजोगमाई ताप्लेजुङमा भइरहेको अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो कञ्चनजङ्घा (सेसेलुङ) गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
नवलपुरमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। अर्का एक जना घाइते भएका छन्।
चीनको दक्षिणी सहर शेन्जेनमा एउटा प्रमुख रेलमार्गको निर्माणस्थलमा पहिरो खस्दा १३ जना बेपत्ता भएको स्थानीय अधिकारीले बिहीबार जानकारी दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्ध अझ प्रगाढ भएको बताउनुभएको छ। प्रधानमन्त्री ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किनुभएको हो।
नेपाल सरकारको लगानीमा पोखराको बैदाममा निर्माण गरिएको वडा प्रहरी कार्यालय कास्कीको नवनिर्मित भवनको प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बिहीबार उद्घाटन गर्नुभएको छ।
नेपाल कराते महासङ्घ जिल्ला प्रमुख ललितपुर लगनखेलले बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य रवि महर्जनसहित चार खेलकर्मीलाई सम्मान गरेको छ ।
त्रिवि मैदान कीर्तिपुरमा नेपाल प्रिमियर लिग (एनपीएल) को रौनकता चुलिँदै गर्दा टोलीको नासालाई खेलाडीको प्रदर्शनले पनि साकार बनाई रहेको छ ।
प्राकृतिक प्रकोपका कारण यस वर्ष विश्वभर अनुमानित तीन खर्ब १० अर्ब अमेरिकी डलरको आर्थिक क्षति भएको पुनर्बीमा कम्पनी स्विस रेले बिहीबार जनाएको छ ।