राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक धमाधम स्तरोन्नति भइरहेको छ । लोकमार्गको अक्षतेबाट काठेखोला गाउँपालिका–८ लेखानी गाउँ जोड्ने सडकको २१ वर्षपछि स्तरोन्नति थालिएको हो ।
त्रिशूली अस्पताल नुवाकोटले नाक, कान र घाँटीको विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ । उक्त सेवा निःशुल्क गरिएको छ ।
यस वर्षको पहिलो सिकार याममा १० नाउर र पाँच झारलको सिकार गरिएको छ ।
बेनी– हाँडेभिर–बगरफाँट–सुर्केमेला–बरङ्जा–१० किलोमिटर कृषि सडक कालोपत्र गर्न धमाधम स्तरोन्नतिको काम सुरु भएको छ ।
सप्तरीको रानविराजस्थित कृषि सामग्री संस्थान कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमा स्थानीयले तालाबन्दी गरेका छन् । मल वितरणमा ढिलासुस्ती, कालाबजारी गरेको भन्दै स्थानीय जनप्रतिनिधिहरुले मङ्गलबार तालाबन्दी गरेका हुन् ।
पाल्पाको निस्दी गाउँपालिका–४ को दक्षिण भेगका स्थानीयले अब बाह्रै महिना यातायात सेवा लिन पाउने भएका छन् ।
जलवायु परिवर्तनको असरले विश्वलाई प्रभावित गरिरहे पनि नेपाल जस्ता मुलुक भने अति नै प्रभावित हुन थालेका छन् ।
यतिबेला पछिल्लो शासन सत्ता पल्टेका देशहरूमा सिरिया पनि सामेल भएको छ ।
म्याग्दीको बेनी नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरेर सामुदायिक बस सञ्चालन गर्ने भएको छ । ७६ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा बेनीमा आयोजित कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसीले सामुदायिक विद्यालयका विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरेर सामुदायिक वस सञ्चालन गर्ने योजना बनाइएको बताउनुभएको हो ।
उमेरसँगै मात्र नभई मौसम परिवर्तनसँगै मानिसको जीवनशैलीमा परिवर्तन आउँछ ।
राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा बुधबार दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स तथा काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स भिड्दै छन् ।
१. इजरायल र लेबनानबिच युद्धविरामको घोषणा कहिले भएको हो ? सन् २०२४ नोभेम्बर २६
१. अनुगमन तथा मूल्याङ्कनबिच रहेका भिन्नता उल्लेख गर्नुहोस् । अनुगमन तथा मूल्याङ्कन ऐनले स्थानीय तहबाट हुने अनुगमन तथा मूल्याङ्कन कार्यलाई कसरी निर्देशित गरेको छ ? उल्लेख गर्नुहोस् ।
पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले मङ्गलबार युक्रेनमा रुसको युद्ध अन्त्य गर्न शान्ति वार्ता यसै हिउँदमा सुरु हुनसक्ने बताउनुभएको छ । आफ्नो छिमेकी युक्रेनको दृढ समर्थक रहनुभएका टस्कले अर्को महिना युरोपेली सङ्घ (इयु) को अध्यक्षता सम्हाल्दै हुनुहुन्छ ।
अर्जुन सुवेदीले नयाँ चलचित्र ‘सोल्टिनी’ बनाउने घोषणा गर्नुभएको छ ।