कर्णाली प्रदेश सभाका सदस्य मानसिक स्वास्थ्य तथा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिलक्षित कानुन परिमार्जन गर्न सहमत भएका छन् ।
चीनको व्यापारिक नाकासँग जोडिएको नाकच्यालाग्ना सडक निर्माणका लागि सङ्घीय सरकारले पर्याप्त बजेटको व्यवस्थापन नगरिदिँदा ट्र्याक खोल्न ढिलाइ भएको छ ।
नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको फरहदवामा सोमबार साँझ ट्याक्टरसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
भूकम्पको धक्काबाट बाजुरामा निजी र सरकारी गरी ६८४ वटा भौतिक संरचना ध्वस्त भएको छ ।
दार्चुलामा सुन्तला जातका फलफूलमा रोगको सङ्क्रमण देखिएको छ । जिल्लाका विभिन्न क्षेत्रमा रोगको प्रकोपका कारण सुन्तलाका बोटहरू सुकेर सखाप हुन थालेका छन् ।
एक एक गरी जोडेको धन अर्कैले खाएर भागेपछि घोडाघोडी नगरपालिका–१, घोडाघोडीगाउँकी राधिका कार्की विक्षिप्त अवस्थामा पुग्नुभएको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । अष्ट्रेलियन डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, युएई दिराम, मलेसियन रिङ्गेट, हङ्कङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य पनि बढेको छ ।
सरकारले नेपाली सेना तथा प्रहरीका अस्पतालमा आमनागरिकलाई समेत सेवा उपलब्ध गराउनका लागि आवश्यक प्रक्रिया थालेको छ ।
देशकै सबैभन्दा पुरानो उच्च शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालय (त्रिवि) अब्बल भएको हेर्ने चाहना सबैतिर छ ।
पश्चिम नेपालबाट मौसममा बदली सुरु भएको छ । सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकामा विस्तारै मुलुकभरि फैलिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको हुने संवैधानिक व्यवस्था छ ।
राज्यको पुनर्संरचनापछि ४६० गाउँपालिका, २७६ नगरपालिका, ११ उपमहानगरपालिका र छ महानगरपालिकासहित ७५३ वटा पालिका स्थानीय सरकारका रूपमा सञ्चालित छन् ।
मालिङ प्राथमिक अस्पतालको नयाँ भवनसँगै सुत्केरी कक्षमा ‘बेवी वाम’ मेसिन जडान भएपछि लमजुङको क्व्होलासोथार गाउँपालिकाकी सिनियर अनमी राजकुमारी गुरुङ निकै खुसी हुनुहुन्छ ।
जर्मन दार्शनिक कार्ल माक्र्स (सन् १८१८–१८८३) द्वारा प्रतिपादित वैज्ञानिक र राजनीतिक विचारलाई माक्र्सवादी दर्शनको नामले चिनिन्छ ।
सरकारले म्यान्मा, थाइल्याण्ड, कम्बोडिया, लाओसलगायत मुलुकहरूमा जान चाहने वा जाने तयारीमा रहेका नेपाली नागरिकलाई तीनबुँदे यात्रासम्बन्धी सूचना (ट्राभल एड्भाइजरी) सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले सोमबार ट्राभल एड्भाइजरी जारी गर्दै नेपाली नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको हो ।