लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मौलिक सांस्कृतिक सम्पदाको संरक्षण र सम्बर्धन गर्नु सबैको दायित्व भएको बताउनुभएको छ । महाशिवरात्री पर्व, २०८१ को अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेश सरकारले मौलिक कला, संस्कृति तथा सम्पदाको संरक्षणका लागि नीति अवलम्बन गरिरहेको बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित जागरण अभियानबाट जनताका समस्या बुझ्न मद्दत पुग्ने बताउनुभएको छ ।
जिल्ला प्रशासन कार्यालयले अपाङ्गता भएका एक किशोरलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ । म्याग्दे गाउँपालिका–२ का १८ वर्षीय अपाङ्गता भएका सुजन रानाभाटलाई प्रशासन कार्यालयले मङ्गलबार घरमै पुगेर नागरिकता प्रदान गरेको हो ।
भेडा बाख्रा पालन व्यवसाय वृद्धि भएको छ । यो व्यवसायबाट आर्थिक आम्दानी हुन थालेपछि किसानहरू यसको व्यावसायिक पालनमा फर्कनु भएको हो ।
नेपाल विविध विशेषतायुक्त गौरवमय गाथा भएको र आफ्नै विशेष पहिचान कायम गरेको एक प्राचीन मुलुक हो । यो मुलुकको गौरवमय छवि, स्वाभिमान र स्वतन्त्र अस्तित्व अक्षुण राख्न इतिहासको विभिन्न कालखण्डमा धेरै व्यक्ति र संस्थाहरूले महत्त्वपूर्ण योगदान दिएका छन् ।
भाइबहिनीहरू, संयुक्त राष्ट्रसङ्घको एउटा कार्यालयका रूपमा शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) पनि हो ।
नमस्ते ब्यान्डले सञ्चालन गरिरहेको संस्था नमस्ते सांस्कृतिक सङ्गीत प्रशिक्षण केन्द्रले नमस्ते ब्यान्डका गायक इश्वर गुरुङकाे संयोजकत्वमा १८ औं महाशिवरात्री विश्वसंगीत महोत्सब आयोजना गर्दैछ ।
डोल्पाको छार्काभोटमा रहेको छार्काभोट प्राथमिक विद्यालय सबैभन्दा उच्च स्थानमा रहेको विद्यालय हो ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आत्मिक अनुशासन, आपसी सद्भाव र सामाजिक सहिष्णुताले मात्रै शान्ति स्थापना हुने विश्वास व्यक्त गर्नुभएको छ ।
स्थानीयले अवरोध गरेको ३३ केभी बिद्युत् बिस्तारको काम अवरोध हटेसँगै सुचारु भएपछि कालीकोट, जुम्ला र मुगुका नागरिकले सहज बिद्युत् पाउन थालेका छन् । कर्णाली प्रदेशका जिल्लामा बिद्युत् आपूर्ति गर्न सुदूरपश्चिम प्रदेशबाट लाइन बिस्तार भएर बिद्युत् प्रवाह भएपछि यहाँका नागरिकलाई बिद्युत् सेवा लिन सहज भएको हो ।
२६२ औं सेना दिवस
सप्तरी प्रहरीले गत २६ माघमा बोदेबरसाइन नगरपालिका–३ बाट स्कार्पियो गाडीसहित ७२६ किलो प्रतिबन्धित लागुऔषध गाँजा नियन्त्रणमा लिइयो भने चालक फरार छन् । गत पुस २७ मा जिल्ला
स्वदेशमा उत्पादन नहुने विदेशी मदिरा ‘प्याकेजिङ’मा प्रयोग हुने करोडाँैका सामग्री भन्सार छलेर नेपाल भित्र्याउने समूहका दुई जनाविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ ।
माथिल्लो सगरमाथाका तीन जिल्लासहित पाँच जिल्ला जोड्ने सिद्धिचरण राजमार्ग अन्तर्गत मिर्चैया–कटारी–घुर्मी सडकको स्तरोन्नति गरी कालोपत्रे गर्न सरकारले चालु आर्थिक वर्षका लागि
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्व र देशको समस्या समाधानका लागि कांग्रेस, एमाले गठबन्धन सरकार निर्माण भएको बताउनुभएको छ ।