• १४ वैशाख २०८१, शुक्रबार

सेना दिवस २०७९

blog

काठमाडौं, फागुन ६ गते । नेपाली सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा शनिबार विशेष समारोहबीच युद्धकला, शिवरात्री परेड, तोप बढाइँ, कवाज र आतसबाजी प्रदर्शन गरिएको छ । नेपाली सेनाले शनिबार मुलुकभर विविध कार्यक्रम गरी २६० औँ स्थापना दिवस मनाएको हो । सेना दिवस २०७९