• १४ वैशाख २०८१, शुक्रबार

भीडका कारण घटनास्थलसम्म एम्बुलेन्स छिर्न कठिनाइ

blog

रमेश पौडेल
पोखरा, माघ १ गते । पोखरामा ७ र १५ जोड्ने मितेरी पुल नजिक यति एयरको जहाज दुर्घटना भएकोमा अहिले उद्धार कार्य जारी छ ।
क्षतिका बारेमा अहिले यति नै भन्न नसकिने अवस्था रहेको छ । 
दुर्घटनास्थलसम्म अत्यधिक भीडले उद्धार कार्यमा कठिनाइ भएको छ ।
घटनास्थलसम्म एम्बुलेन्स छिर्न कठिनाइ भएकाे अवस्था छ ।