शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सुनसरी, वैशाख १४ गते । सुनसरीको इनरुवास्थित बिहीबारे हटियामा बिक्रीका लागि राखिएका बाँसको चोयाबाट बनेका ढाकी । ढाकीको आकार हेरेर तीन सयदेखि पाँच सय रुपियाँसम्ममा बिक्री हुने व्यापारी बताउँछन् । तस्बिरः रासस