• ६ जेठ २०८१, आइतबार

वैवाहिक बन्धनमा बाँधिए अभिनेता सलाेन

blog

काठमाडौं, मङ्सिर १२ गते । अभिनेता सलोन बस्नेत करिश्मा केसीसँग विवाह बन्धनमा बाँधिनुभएको छ । सोमबार चन्द्रागिरि रिसोर्टमा परिवारका सदस्य, आफन्त र फिल्मकर्मीहरुको उपस्थितिमा उहाँहरुले विवाह गर्नुभएकाे हो ।

तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका उहाँहरु आज वैवाहिक बन्धनमा बाँधिनुभएकाे हाे । 

अभिनेता सलोनले हाेस्टेल, गाजलु लगायत फिल्ममा अभिनय गर्नुभएको छ ।