• २६ वैशाख २०८१, बुधबार

प्रधानमन्त्री देउवा चितवनमा

blog

लोकतान्त्रिक–वाम गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा चितवनमा । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, कात्तिक २६ गते । प्रधानमन्त्री शेरबहादुर देउवा चितवन आइपुग्नुभएको छ ।

शनिबार लोकतान्त्रिक–वाम गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवासहितका शीर्ष नेताहरु चितवन आइपुग्नुभएको हो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, डा. बाबुराम भट्टराईले सम्बोधन गर्नुहुने छ ।