• १३ वैशाख २०८१, बिहिबार

'छड्के २'को फस्टलुक सार्वजनिक

blog

काठमाडौं, भदौ ११ गते । नेपाली चलचित्र 'छड्के २'को फस्टलुक सार्वजनिक गरिएको छ । आज सार्वजनिक गरिएको फस्टलुकमा अनमोलको ग्याङस्टार रुप देख्न सकिन्छ । 

चलचित्रमा रविन तामाङ्ग र कमलमणी नेपाल पनि देख्न सकिन्छ । निर्भाना फिल्म स्कुलको प्रस्तुतिमा तयार भएको चलचित्रमा निगम श्रेष्ठको लेखन तथा निर्देशन छ ।

प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता रहेको फिल्मका निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले कार्यकारी निर्माता हुनुहुन्छ ।