• १६ भदौ २०८१, आइतबार

राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन (प्रत्यक्ष प्रसारण)

blog

काठमाडौँ, फागुन २९ गते । सङ्घीय सांसदअन्तर्गत राष्ट्रिय सभाको बेठक सुरु भएको छ । बैठकमा राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन हुनेछ । 

अध्यक्षका लागि सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का नारायण दाहाल र प्रमुख प्रतिपक्षबाट नेपाली काँग्रेसका युवराज शर्माको उम्मेदवारी छ । साथै बैठकमा अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन, समितिमा सदस्यहरूको मनोनयन, पूर्व बजेट बारे सभामा छलफल हुने कार्यसूची छ ।