शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
दाङको घोराही उपमहानगरपालिका–५ स्थित पाण्डवेश्वर मन्दिर धारापानी परिसरमा फैलिएको कृत्रिम जलाशय । लुम्बिनी प्रदेश सरकारको १ करोड ९३ लाख तथा मन्दिर व्यवस्थापनको सात लाख गरी दुई करोडको लागतमा शिव सरोवरको निर्माण भएको हो । तस्बिर : कुलदीप न्यौपाने/रासस