• २६ वैशाख २०८१, बुधबार

पशुपतिमा साधुसन्तको चहलपहल (फोटो फिचर)

blog

महाशिवरात्रि पर्व मनाउन पाशुपति क्षेत्रमा आएका साधुसन्त । तस्बिर : सुजन गुरुङ/सागर बस्नेत

काठमाडौं, फागुन २४ गते । भोलि (शुक्रबार) महाशिवरात्रि पर्व धूमधाम साथ मनाइँदै छ । शिवरात्रि पर्व मनाउन नेपाल तथा भारतबाट साधुसन्तहरू आउने क्रम बढेको छ । पशुपति क्षेत्रमा साधुसन्तहरुको क्रियाकलापले धेरैको ध्यान खिच्ने गर्दछ ।