• १४ वैशाख २०८२, आइतबार

नेकपा एमालेको सचिवालय बैठक बस्दै

blog

काठमाडौं, फागुन ३ गते । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । बैठक बिहीबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

बैठकले केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्नुका साथै समसामयिक राजनीतिक विषयमा छलफल गर्नेछ । साथै पार्टीका आगामी कार्यक्रमहरु तय गर्ने बताइएको छ ।