• १४ वैशाख २०८२, आइतबार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

blog

काठमाडौं, फागुन ३ गते । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

आजको बैठकमा महासमिति बैठक र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।