शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, फागुन ३ गते । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को विधान अधिवेशन आज सकिँदै छ । सम्मेलनमा बिहीबार सात समूहगत छलफलको निष्कर्ष सुनाइनेछ ।
बुधवार १३ वटा समूहले आफ्नो निष्कर्ष सुनाएका थिए । आज बिहान ११ बजेदेखि सुरु हुने छलफलमा सुझावहरु पेस गर्ने र आज नै विधान सम्मेलन सम्पन्न गर्ने बताइएको छ ।