• १२ साउन २०८१, शनिबार

चरन क्षेत्रमा चौरी

blog

धवलागिरि र टुकुचे हिमालको फेदीमा रहेको मुस्ताङको थासाङ गाउँपालिका–२ सेकुङ ताल नजिकैको खर्कमा थुप्रिएका चौरी गाई । चिसो याममा बेँसीमा झारिएका चौरीका गोठ बर्खामा हिमालको फेदीमा पुग्छन् । तस्बिरः सन्तोष गौतम/रासस