• १३ असोज २०८१, आइतबार

नेपाल र क्यानडा भिड्दै

blog

काठमाडौँ, माघ २९ गते । नेपाल—क्यानडा त्रिकोणात्मक एक दिवसीय शृङ्खलाको अन्तिम खेल आज हुँदै छ । खेल आज बिहान सवा ९ बजे हुँदै छ । नेपालले यसअघि नै दुई खेलमा जित निकाल्दै क्यानडासँगको शृङ्खलामा २-० सिरिज हात पारिसकेको छ ।