• २० वैशाख २०८१, बिहिबार

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक बस्दै

blog

काठमाडौँ, माघ २८ गते । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक बस्दै छ । बैठक आज बिहान ११ बजेबाट राष्ट्रिय सभा गृहमा सुरु हुनेछ । दुई दिन चल्ने बैठकमा जनतासँग माओवादी विशेष अभियानको बारेमा समीक्षा हुनेछ । साथै समसामयिक राजनीति विषयवस्तुमा पनि छलफल हुने बताइएको छ ।