• १७ असार २०८२, मङ्गलबार

अन्तरिक्षमा कछुवा, मुसा र कीरा

blog

इरानले कछुवा, मुसा र कीरा राखेर अन्तरिक्ष यान अन्तरिक्षमा पठाएको छ । भविष्यमा अन्तरिक्षमा मानिस पठाउने तयारीस्वरूप उसले यी जीव राखेर अन्तरिक्षयान प्रक्षेपण गरेको हो। यो यानको नाम सलमान राखिएको छ। सलमान पृथ्वीबाट एक सय ३० किलोमिटरको उचाइमा रहेको कक्षसम्म गएको छ।

सलमानमा पाँच सय केजीको क्याप्सुल थियो। रकेट र क्याप्सुल दुवै इरानमै बनेका हुन् । सोही क्याप्सुलमा ती जीव राखेर अन्तरिक्षमा पठाइएको थियो।