• २९ वैशाख २०८२, सोमबार

राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार टुङ्गो लगाउन काँग्रेसको बैठक बस्दै

blog

काठमाडौँ, पुस २२ गते । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ । बैठकले राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारको नाम तय गर्ने पार्टी सचिवालयले जनाएको छ ।