• २३ वैशाख २०८१, आइतबार

व्यावसायिक रूपमा मौरीपालन

blog

दाङ, पुस १४ गते । दाङको तुलसीपुर उपमहानगरपालिका–१० गोलौरीका  ४८ वर्षीय   माधव केसीले व्यावसायिक रूपमा पालन गरेको उन्नत जातका मौरी । विगत  डेढ दशकदेखि सो पेसा अङ्गालेका केसीले तीन जनालाई रोजगारी दिनुभएको छ ।  तस्बिरः रासस