शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
चितवनको कालिका नगरपालिका-१० तीनदोभानमा चराउन राखिएका मौरीका घार । अहिले चिउरी फूल्ने मौसम भएका कारण किसानले मौरी चराउन यस क्षेत्रमा लैजाने गरेका छन्। तस्बिरः कृष्ण आचार्य/रासस