• १६ असार २०८१, आइतबार

भोजपुरमा एमाले अभियानविरुद्ध विरोध प्रदर्शन

blog

गोकुल भुजेल

भोजपुर, मङ्सिर २८ गते । भोजपुरको सदरमुकाम बजारस्थित नेकपा एमाले अभियान कार्यक्रमविरुद्ध प्रदर्शन भएको छ । पहिचान पक्षधरहरूले एमाले पार्टी कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् । 

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प अभियान टोली बुधवार भोजपुर सदरमुकाम आइपुगेकाे थियो ।