• १८ असार २०८१, मङ्गलबार

मन्त्रीपरिषद् बैठक बस्दै

blog

काठमाडौँ, मङ्सिर २८ गते । आज मन्त्रीपरिषद्को बैठक बस्दै छ । बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ ।