शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, मङ्सिर २७ गते । नेपाली काँग्रेसको संस्थापनइतर पक्षको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्ने जनाएको छ ।
नेता शेखर कोइरालाले केन्द्रीय कार्यसम्पादन समितिको बैठकअघि आफू पक्षका नेताहरूसँग छलफल गर्न लाग्नुभएको हो ।