• १२ साउन २०८१, शनिबार

मानव अधिकार अयोगको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाइयो

blog

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगकाको वार्षिक प्रतिबेदन बुझाउनु हुँदै आयोगका अध्यक्ष तपबहादुर मगर । तस्बिरः राष्ट्रपति कार्यालय

काठमाडौं, मङ्सिर २१ गते । राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाइएको छ । 

बिहीबार राष्ट्रपति कार्यालयमा पुगेर राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेस गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।