• १२ साउन २०८१, शनिबार

राप्रपाको केन्द्रीय कार्यसमिति बैठक

blog

काठमाडौँ, मङ्सिर २१ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै छ । बैठक बिहान ८ बजेबाट पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्न लागेको हो । बैठकले विभिन्न जनदबाबका कार्यक्रमहरू तय गर्ने बताइएको छ ।