• १५ मंसिर २०८१, शनिबार

विदेशी पर्यटक मनाङमा साइकल यात्रा गर्दै

blog

मनाङ कात्तिक १७ गते । अन्नपूर्ण  पदमार्गअन्तर्गत मनाङ ङिस्याङ–१ ढुकुर पोखरीबाट माथिल्लो मनाङतर्फ साइकल यात्रा गर्दै विदेश पर्यटक  पृष्ठभूमिमा अन्नपूर्ण दोस्रो हिमाल । तस्बिर : नवीन लामिछाने/रासस