• २८ वैशाख २०८२, आइतबार

नेकपा एमालेको चियापन सुरु

blog

नेकपा (एमाले)ले बडादसैं, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा आयोजना गरिएको चियापन पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा सुरु । तस्बिर : रासस

काठमाडौं, कात्तिक १५ गते । नेकपा (एमाले)ले हिन्दुको महान्  चाड बडादसैं, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा बुधबार आयोजना गरिएको चियापन सुरु भएको छ ।

सो पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा सुरु भएको चियापानमा १२ः३० बजेदेखि पार्टीका कार्यकर्ता र शुभेच्छुक र २ः३० बजेपछि विशिष्ट पाहुना र आमन्त्रितका लागि प्रबन्ध गरिएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो । रासस