• १५ मंसिर २०८१, शनिबार

तालवाराही मन्दिरको जग पूजा सम्पन्न

blog

पोखराको पर्यटकीय फेवातालको मध्यभागमा अवस्थित प्रसिद्ध धार्मिकस्थल ताल वाराही मन्दिर पुनर्निर्माणका क्रममा बिहीबार जग पूजा गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जगपूजा गर्नुभएको हो । तस्बिर : ऋषिराम बराल, रासस

पोखराको पर्यटकीय फेवातालको मध्यभागमा अवस्थित प्रसिद्ध धार्मिकस्थल तालवाराही मन्दिर पुनर्निर्माणका क्रममा बिहीबार जग पूजा गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जग पूजा गर्नुभएको हो । तस्बिर : ऋषिराम बराल, रासस