शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
रसुवा, कात्तिक ७ गते । रसुवाको टिमुरेस्थित भोटेकोसी खोला किनारमा निर्माणाधीन सुख्खा बन्दरगाह स्थल । वर्षायामको बाढी नियन्त्रणका लागि सिमेन्टको पर्खाल लगाइएपछि चीनबाट आयातित सामग्री बोकेका ट्रक तथा कन्टेनर राख्न सुरक्षित हुँदै गएको छ । तस्बिरः रासस