शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
दमक,कात्तिक ५ गते । झापाको गौरीगञ्ज गाउँपालिका-१ रंगियाथानबाट झापा गाउँपालिका जाने कनकाई नदी तर्नका लागि निर्माण गरिएको अस्थायी बाँसको पुल । दशै, तिहार लगायतका चाडपर्वमा स्थानीयलाई आवातजावतमा सहजता पुर्याउन अस्थायी बाँसे पुल निर्माण गरिएको हो । तस्बिरः यज्ञराज आङ्गदेम्बे / रासस