• १२ साउन २०८१, शनिबार

अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी (फोटो फिचर)

blog

प्रदर्शनीमा राखिएका चित्र निकाल्दै: मनोजरत्न शाही

काठमाडौँ, असोज १९ गते । योगं पिकासोको आयोजनामा पाँच दिने तेस्रो अन्तर्राष्ट्रिय 'चित्रकला प्रदर्शनी २०२३' बिहीबारबाट सुरु भएको छ । पाटन सङ्ग्रहालयको प्रेक्षा लयमा प्रदर्शनीमा राखिएको चिकलामा कला, संस्कृतिका चित्रकला समावेश गरिएको छ । नेपाल र अन्तर्राष्ट्रिय चित्रकारहरूले आफ्नो चित्र प्रदर्शनीमा राखिएको छ । 

नेपालसहित ८ राष्ट्रका १८ चित्रकारले सो प्रदर्शनीमा भाग लिएका थिए । यस चित्रकला प्रदर्शनीका सहभागी राजेश महर्जनका अनुसार यस चिकलामा प्रदर्शनीले देशविदेशबिच संस्कृति आदानप्रदान पुल काम गर्ने बताउनुभयो ।




Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।