• १२ असार २०८१, बुधबार

बझाङमा ६.३ रेक्टरको अर्को भूकम्प

blog

मंगलबार दिउँसो गएको ६.३ रेक्टरस्केल भूकम्पले बझाङका विभिन्न ठाउँमा क्षति गरेको छ । तस्विर : शोभु लम्साल

गोरखापत्र अनलाइन 

काठमाडौं, असोज १६ गते । पश्चिम नेपालमा आधा घण्टा नबित्दै फेरि अर्को भूकम्प गएको गएको छ । 

आज मङ्गलबार दिउँसो ३ बजेर ६ मिनेटमा बझाङ जिल्लाको चैनपुर केन्द्रबिन्दु भएर सो भूकम्प भएको भूकम्पविद् डा. लोकविजय अधिकारीले बताउनु भयो । 

यसअघि २ बजेर ४० मिनेटमा बझाङ जिल्लाकै तालकोट आसपास भएर ५:३ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको थियो  । 

भूकम्पले के–कति क्षति भयो भन्ने विवरण भने आइसकेको छैन।

यो पनि पढ्नुहोस

बझाङमा ५.३ रेक्टरको भूकम्प