• १२ असार २०८१, बुधबार

बझाङमा ५.३ रेक्टरको भूकम्प

blog

गोरखापत्र अनलाइन 

काठमाडौं, असोज १६ गते । 

पश्चिम नेपालमा भूकम्प गएको छ । आज दिउँसो २ः४० मिनेटमा बझाङ जिल्लाको तालकोट आसपास भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

भूकम्पले के–कति क्षति भयो भन्ने विवरण भने आइसकेको छैन।