• १ जेठ २०८२, बिहिबार

पुष्पा र अञ्जलीलाई कोशीटप्पु वन्यजन्तु आरक्ष पठाइयो

blog

बसन्त पराजुली

चितवन, असोज ९ गते । चितवन राष्ट्रिय निकुञ्जबाट पुष्पा र अञ्जली नामका दुई पोथी गैंडा नियन्त्रणमा लिएर कोशीटप्पु वन्यजन्तु आरक्ष पठाइएको छ । दुईवटा ट्रकमा राखेर पठाइएका गैैंडाका लागि नेपाली सेनाले गस्ती गरेर कोशी लगेको छ ।