• २५ असार २०८२, बुधबार

च्यासलमा एमाले सचिवालय बैठक

blog

नेकपा (एमाले) सचिवालय बैठक ।

 काठमाडौं, भदौ २६ गते । नेकपा (एमाले) को सचिवालय बैठक बसेको छ । 

ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा संविधान सभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको मंगलबार बिहान आकस्मिक निधन भएपश्चात् सचिवालय बैठक बसेको हो। 

नेम्वाङको हृदयघातका कारण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान ४ः२० बजे निधन भएको थियो ।