शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, भदौ २२ गते । गृह मन्त्रालयले मातहतका १० प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। शुक्रबार गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहितका १० अधिकारीको सरुवा गरेको हो ।