• ६ जेठ २०८१, आइतबार

सन्दीप लामिछानेविरूद्धको मुद्दामा सुनुवाइ जारी

blog

काठमाडौं, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा सुनुवाइ जारी छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शकुन्तला कार्कीको इजलासमा क्रिकेटर लामिछानेविरूद्धको मुद्दामा सुनुवाइ भइरहेको छ ।

यसअघि भदौ १० गते न्यायाधीश न्यायाधीश प्रेमप्रकाश पण्डितको इजलासमा परेको उक्त मुद्दा हेर्न नभ्याउने सूचीमा परेको थियो ।

सर्वोच्च अदालतले फास्ट ट्याकबाट मुद्दाको सुनुवाइ गर्न भने पनि जिल्ला अदालत काठमाडौंमा पटक–पटक मुद्दाको पेशी सर्दै आएको छ ।